देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेको पुरानो पार्टी विभाजित हुनु सुखद नहुने बताए। भट्टराईले पार्टीको विधान, नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा यस विषयको कानुनी छिनोफानो हुने उल्लेख गर्दै राजनीतिक वैधता र जनचाहना नै अन्तिम निर्णायक हुने […]