पोखरामा आजदेखि चार दिनसम्म दैनिक ५ घण्टा बिजुली आपूर्ति बन्द
१८ पुस, कास्की । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ ।
विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य …