२१ फागुनमै चुनाव हुन्छ, कत्ति पनि शंका नगर्नुस् : अर्थमन्त्री

९ पुस, विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले २१ फागुनमा नै निर्वाचन हुने दाबी गरेका छन् । विराटनगरको आर्थिक र व्यापारिक गतिविधिमा नयाँ ऊर्जा भर्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघको आयोजना गरेको ‘विराट ट्रेड एक्स्पो २०२५’ …