प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले मंगलबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ चुनाव चिह्न कायम भएका कूल ३ हजार १ सय ३५ उम्मेदवार रहेका हुन् । प्रकाशित बन्द सूचीमा १ हजार ७ सय ७२ महिला र एक […]