नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जसपाको राजेन्द्र कुमार श्रेष्ठ समूहबीच बिहीबार एकता घोषणा भएको छ ।  राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । सो अवसरमा १० बुँदे सहमति पत्रमा हस्ताक्षर समेत गरियो । १० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख […]