अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित : रामाफोसाले ‘खाली कुर्सी’लाई हस्तान्तरण गरे जिम्मेवारी

जोहनेसवर्ग- अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित : दक्षिण अफ्रिकी राष्ट्रपतिले ट्रम्पको माग नमाने, आज ‘खाली कुर्सी’लाई मेजबानी हस्तान्तरण जोहान्सबर्ग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरे पनि जी२० सम्मेलनको पहिलो दिन शनिबार सदस्य राष्ट्रहरूले दक्षिण अफ्रिकाले तयार गरेको घोषणा पत्र सर्वसम्मतिले पारित गरेका छन् । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले अन्तिम वक्तव्यमा अमेरिका सहभागी नभए पनि […]