अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले डिसेम्बरको सुरुतिर लुइसियाना र मिसिसिपी राज्यमा ठुलो मात्रामा आप्रवासी नियन्त्रण अभियान सुरु गर्ने तयारी गरेको छ। “स्व्याम्प स्वीप” नाम दिइएको यस अभियानअन्तर्गत करिब २५० जना फेडेरल बर्डर एजेन्टहरू दुवै राज्यमा पठाइनेछन् । जसअन्तर्गत करिब ५,००० जनालाई पक्राउ गर्ने लक्ष्य राखिएको एसोसिएटेड प्रेसले कागजात तथा स्रोतहरू उद्धृत गर्दै जनाएको छ। […]