एमयुका स्ववियु सदस्य दीपक उपाध्यायद्वारा राजीनामा

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सदस्य दीपक उपाध्यायले राजीनामा दिएका छन् ।