काठमाडौँ । सुनसरीको धरानमा प्रहरीले भारतीय नम्बर प्लेटको गाडीबाट ४९९ किलो तयारी गाँजा बरामद गरेको छ। गाडीको खानतलासीका क्रममा उक्त परिमाणमा गाँजा फेला परेपछि प्रहरीले चालकलाई समेत नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१३ का ३२ वर्षीय अजयकुमार साह रहेका छन्। प्रहरीले उनीसँगै बीआर ११ वाई ३०३९ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका […]