दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित, रिजनले पाए कार
५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई हराएर सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो ।
यसैगरी चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट …