उपप्रमुखको निर्देशन : कर्मचारी सरुवा नगर्नु, धेरैलाई लाभ पुग्ने कार्यक्रम ल्याउनु
विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा सम्पन्न कार्यक्रमबाट प्राप्त नतिजाको समीक्षा गर्दै उपप्रमुख डङ्गोलले एउटै योजनाबाट धेरै नागरिक लाभान्वित हुने कार्यक्रमका लागि निर्देशन दिएकी हुन्।