काठमाडौं – आज २०८२ साल वैशाख ३ गते बुधबार। वैशाख कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अप्रिल १६ तारिख। स्वामी शशिधर जन्मजयन्ती। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार […]