विप्लवको दलको नाम कम्युनिस्ट पार्टी नेपाल

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लवको दलको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरिएको छ। दल दर्ताका लागि उनका प्रतिनिधि खड्गबहादुर विश्वकर्मा आज (मंगलबार) निर्वाचन आयोग पुगेका छन्। नेत्रविक्रमको पार्टी पहिलोपटक निर्वाचनमा सहभागी हुन लागेको हो। यसका लागि आवश्यक प्रक्रिया जारी रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म तोकेको […]