ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला विजयी, चुनावअघि नै दिएका थिए ट्रम्प प्रशासनलाई चुनौती
ब्राजिलका अनुभवी वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धात्मक चुनावी अभियानपछि उनले आफ्ना दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् ।