भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

कञ्चनपुर- समयमै सामाजिक सुरक्षा भत्ता वापत्को रकम पाउँदा शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीकी ७३ वर्षीया मनादेवी साउद अत्यन्तै खुसी भएकी छिन् । भत्ताको रकम हातमा परेपछि उनले मीठोमसिनो खाने, नयाँ लुगा किन्ने र छोरीलाई दान दक्षिणा गर्ने योजना बनाएकी छिन् । “दसैँमा भत्ता नपाउँदा सरसापट गरेरै मनाएका थियौँ, यो तिहारमा भने नगरपालिकाले बैंक खातामा रकम पठाइदिँदा रमाइलो […]