काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको विषय उठाउदा रवि लामिछानेको विकल्प खोजेको आरोप लगाइएको गुनासो गरेकी छन् । उनका अनुसार पार्टीलाई सबल बनाउन खोज्दा सभापति रवि लामिछानेको विकल्प खोजिएको भनेर गलत व्याख्या गरिएको छ। उनले भनेकी छन्, ‘पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले […]