काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग स्तब्ध बनेको छ । गएराति भएको खेलमा पीएसजीले सिटीलाई ४–२ गोलको अन्तरले हराएको हो । पीएसजीका लागि डेसिरे डुए, ओसमान डेम्बेले, भिटिन्हा र म्याग्नेस अक्लियोचेले एक–एक गोल गरेका थिए । म्यानचेस्टर सिटीका अर्लिङ हालाण्डले दुई गोल फर्काएका थिए । पीएसजीका […]