महामन्त्रीमा उदयशमशेरसँग मतान्तर घटाउँदै सुनील शर्मा, प्रदीपको फराकिलो अग्रता

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला महामन्त्री पदको मतगणनामा डा. सुनीलकुमार शर्माले दोस्रो स्थानमा रहेका उदयशमशेर राणासँगको मतान्तर घटाएका छन्।