यमनमा तनाव : सरकारी सेना र हुथी विद्रोहीबीच भिडन्तमा ६३ जनाको मृत्यु

यमनमा सरकारी सेना र विद्रोही हुथी समूहबीचको तनाव तीव्र बनेको छ । बीबीसी अरबी सेवाका अनुसार पछिल्ला २४ घण्टामा सरकारी सेना र हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । केही वर्षको शान्तिपछि …