२३औँ निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, खर्च हुने रकम राहत कोषमा जम्मा गरिने

काठमाडौँ । रसुवागढी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद्लाई प्राथमिकतामा राख्दै सरकारले यस वर्षको २३औँ निजामती सेवा दिवसका लागि तय गरिएका सबै औपचारिक कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो । नेपाल-चीन सीमा […]