सशस्त्र प्रहरीका राष्ट्रसेवकले विपद् उद्धार कोषमा साढे १५ करोड दिने, मृतक कर्मचारीका परिवारलाई कुल २५ लाख

सशस्त्र प्रहरीका राष्ट्रसेवकले दर्जाअनुसार तीनदेखि १५ दिनसम्मको तलबबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख योगदान गर्ने भएका छन् भने मृतक कर्मचारीका परिवारले कुल २५ लाख पाउनेछन्। काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने भएका छन्। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको […]