आमाको ट्याटु नाडीमा, आमाको बास छिँडीमा!

'म पनि विदेशमा थिएँ दाइ, कमाइ राम्रै थियो, आमाले बोलाउनुभयो, फर्केर आएँ। आमाको वचन काट्न सकिनँ, यसैले यहाँ कमाइ थोरै छ र पनि आमासँग बस्न पाएको छु। आमा खुसी, म पनि खुसी। म आमाको कुरा काट्न सक्दिनँ।'