सीमामा गरिएको कडाइ नेपाल तर्फका बजार चलायमान बनाउन हो : अर्थमन्त्री वाग्ले

वाग्लेले लामो समयदेखि एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कर लाग्ने व्यवस्था रहेकोमा सरकारले त्यसको सीमा बढाएर पाँच सय रुपैयाँ पुर्‍याएको बताए।