प्रतिनिधिसभाको बैठक बिहान ११ बजे

आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।