मोदीको ८०औँ स्वतन्त्रता दिवस सम्बोधन : एआईदेखि आत्मनिर्भर भारतसम्म, यी हुन् महत्त्वपूर्ण घोषणा

मोदीले भारतले पछिल्ला वर्षमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै अब देश साना सपनामा सीमित भएर बस्न नहुने बताए। उनले ठुला सपना र बलियो संकल्पबाट मात्रै भारतलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताएका छन्।