लेखा समितिमा प्रहरी नेतृत्वविरूद्ध व्यक्त अभिव्यक्तिप्रति पूर्व प्रहरी प्रमुखहरूको आपत्ति

लेखा समितिमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरूद्ध दिएको अभिव्यक्तिप्रति पूर्व प्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ।