सिरहामा पनि एलपी ग्यासको अभाव, घण्टौं लाइन बस्न बाध्य छन् उपभोक्ता
१९ साउन, सिरहा । सिरहाको गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता एलपी ग्याँसको चरम अभाव देखिएको छ । ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर ग्यास डिलरको अगाडि लामो लाइनमा बस्न …