काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६ जुलाई ३१ तारिख। साउन कृष्ण पक्षको द्धित्तिया तिथि । अन्तर्राष्ट्रिय मित्रता दिवस र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा […]