स्पा व्यवसायमा सरकारको एउटा ‘सिस्टम्याटिक मनिटरिङ’को आवश्यक छ : अध्यक्ष पुरी (अन्तर्वार्ता)
‘१०–१५ वर्षअगाडिसम्म मेजोरिटी हाम्रा कस्टमर विदेशी हुनुहुन्थ्यो, तर अहिले मेजोरिटी नेपाली हुनुहुन्छ । यो अहिले लाइफ स्टाइल बनेको जस्तो फिल भइरहेको छ’, पुरीले भने ।