आईक्यानका नवनिर्वाचित अध्यक्ष वाग्ले र उपाध्यक्ष काफ्लेले लिए सपथ, पेशागत सुधारमा जोड

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। काठमाडौंस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा आईक्यानको १०औँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष सिए आनन्दराज शर्मा वाग्ले र उपाध्यक्ष (सिए) काफ्लेले सपथ लिएका हुन्। महालेखापरीक्षक तोयम रायाले अध्यक्ष वाग्लेलाई पद तथा गोपनीयताको सपथ गराएका थिए भने अध्यक्ष […]