जैविक विविधता जोगाउन केरा, आँप, एभोकाडो र धनियाँपछि बदाम आयातमा रोक

१ साउन, काठमाडौं । विदेशी भूमिमा उत्पत्ति भएका विनाशकारी रोग वा किरा आयातित कृषि उपज मार्फत नेपाल भित्रिए भने के होला ? विज्ञ भन्छन्– ‘यसले नेपाली कृषि र जैविक विविधतामा अकल्पनीय विपत्ति ल्याउन सक्छ ।’ नेपालको …