मौद्रिक नीतिमा रास्वपाकाे ७ बुँदे सुझाव: तरलता वृद्धि र पूँजी बजार सुधारमा जोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ७ बुँदे सुझाव पेस गरेको छ। पार्टीको मुद्रा तथा पूँजी बजार विभागले अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन र लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार आवश्यक रहेको बताएको छ। रास्वपाले शेयर धितो कर्जामा हालको व्यवस्थामा परिमार्जन गरी कम्पनीको वित्तीय सबलताका आधारमा लोन–टु–भ्यालु (LTV) […]