सभामुखको भूमिकालाई लिएर राष्ट्रिय सभामा पनि उठ्यो प्रश्न

२० जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी) को  भूमिकालाई लिएर राष्ट्रिय सभामा पनि प्रश्न उठेको छ । खासगरी प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनको सन्दर्भलाई लिएर नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सभामुखको भूमिकामाथि प्रश्न उठाएकी हुन् । उनले …