अदालतको आदेशपछि पनि सरकारी जग्गा व्यक्तिकै कब्जामा

२०४३ सालमा स्थानीय भवीलाल सुनारले ‘कब्जा’ गरेको जमिनमा अहिले १० वटा पक्की घर, केही टहरा र क्रिस्चियन धर्मावलम्बीहरूले चर्च छ।