ड्रोनबाट यस्तो देखियो बालाजु-माछापोखरी सुकुम्बासी बस्ती (तस्वीरहरू)

हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइएको महानगर प्रहरीले जनाएको छ ।