काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन भएर दशरथ रंगशालामा नाम दर्ता गराएकालाई कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सत्संग व्यास नेपाल परिसरमा अस्थायी रूपमा राखिएको छ । थापाथली र गैरीगाउँस्थित सुकुम्बासी बस्तीका ५७ परिवारका १ सय ६१ जना त्यहाँ छन् । एउटा परिवारलाई एउटा टेन्टमा व्यवस्थापन हुने गरी राखिएको छ । पर्खाल नभएको छानामुनि […]