काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रियलले अलाभेसलाई २–१ गोल अन्तरले हराएको हो । रियलका लागि स्टार स्ट्राइकर केलियन एम्बाप्पेले ३० औँ मिनेटमा गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको रियलका लागि भिनियिस जुनियरले ५० औँ […]