पिउने पानीबाट माइक्रोप्लास्टिक हटाउन ‘मोरिङ्गा’ प्रभावकारी रहने वैज्ञानिकहरूको खोज

७ वैशाख, काठमाडौं । वैज्ञानिकहरूले एउटा साधारण बिरुवाको प्रयोगबाट पिउने पानीमा हुने हानिकारक माइक्रोप्लास्टिकलाई हटाउन सकिने नयाँ तथ्य फेला पारेका छन्। ब्राजिलको साओ पाउलो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार 'मोरिङ्गा ओलिफेरा' को बीजले पानी शुद्धीकरणमा प्रयोग गरिने …