एल निनोको पूर्वानुमान र कृषि क्षेत्रमा पर्नसक्ने प्रभाव

एल निनो (El Nino) एक प्राकृतिक जलवायु घटना हो, जसमा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको पानी असामान्य रूपमा तातो हुन्छ। यो घटना एल निनो साउदर्न असिलेसन अर्थात् एन्सो नामक जलवायु चक्रको एक महत्वपूर्ण चरण …