जडिबुटी क्षेत्रको विकासका लागि कानुन सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
२९ चैत, काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छिन् ।
वनस्पती विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आईतवार आयोजित कार्यक्रममा उनले सम्भावना …