निलम्बन ७ दिनभित्र फुकुवा गर्न राखेपलाई एन्फाको आग्रह

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई आफूमाथिको निलम्बन ७ दिनभित्र फुकुवा गर्न आग्रह गरेको छ । एन्फाले पत्रमार्फत राखेपलाई निलम्बन फुकुवा गर्न अनुरोध गरेको हो । एन्फाले अन्तर्राष्ट्रिय फुटबल निकायहरूले राखेपको निर्णयलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै अस्वीकार्य ठहर गरेकाे जनाएकाे छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपले एन्फालाई […]