पोखराका मेयरलाई प्रधानमन्त्री बालेनको फोन

प्रधानमन्त्री बालेन शाहले पोखरा महानगरका मेयर धनराज आचार्यलाई फोन गरेर फेवातालको अतिक्रमण हटाउन चासो दिएका छन्।