काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाउनेहरू पनि जाँचबुझ आयोगले पहिचान गरेको छ । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनमा भ्रम फैलाउनेहरूको पहिचान गरेको हो । भ्रामक सूचना फैलाउनेमा गायक शिव परियार, टंक दाहाल, सुजन ढकाल, कमेडियनसमेत रहेका हमेश पन्त र भाग्य न्यौपाने रहेको आयोगको […]