पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमडौं । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ । -