कतारले अमेरिका–इरान सम्झौताको स्वागत गर्‍यो

अमेरिका र इरानबीच भएको शान्ति सम्झौताको मध्यस्थकर्तामध्ये एक कतारले उक्त सहमतिलाई स्वागत गरेको छ ।