पोलिसी कब्जा गर्नेहरू अहिले अन्तिम छटपटीमा भ्रम छर्दैछन्: अर्थमन्त्री

अर्थमन्त्री वाग्‍लेले क्षमता, विचार र सिर्जनशीलता भएका व्यक्तिहरूलाई अवसर प्रदान गर्ने वातावरण निर्माण गर्न सरकार लागेको उल्लेख गरे।