कम्युनिस्ट आन्दोलनले खोजिरहेको नयाँ पुष्पलाल

'दार्शनिकहरूले अहिलेसम्म संसारको विभिन्न तरिकाले व्याख्या गरेका छन्, तर मुख्य कुरा त्यसलाई बदल्नु हो।' - कार्ल मार्क्स मार्क्सवाद एक गतिशील परिवर्तनकेन्द्रित सामाजिक विज्ञान हो। विज्ञान, प्रविधि, उत्पादक शक्ति, उत्पादन सम्बन्ध तथा मानव समाजका समग्र पक्षमा निरन्तर परिवर्तन …