स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच भिडन्त

'हामी तनाव बढाउन चाहँदैनौं, तर अमेरिकी फौजको सुरक्षाका लागि तयार छौं,' सेन्टकमले विज्ञप्तिमा भनेको छ।