कला पढेर कार्टुनमा जमेका अनुप तमू : १४ कार्टुनको व्याख्यात्मक टिप्पणी (भिडियो)

नेपालका सामाजिक सञ्जाल प्रयोगकर्तामा धेरै चिनिएका कलाकार हुन् अनुप तमू । उनले बनाएका कार्टुनले कुनै न कुनै माहौल बनाइरहेका हुन्छन् ।