‘काठमाडौं पिंक केयरएथन फागुन ३० मा

सन् २०२४ बाट पुनः सञ्चालन हुँदै आएको हो । जाउलाखेलस्थित खेलमैदानमा बिहान ६ बजेदेखि सुरु हुने कार्यक्रममा पाँचदेखि २१ किलोमिटरसम्मका दूरीका दौड प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ ।